भागरथीको न्याय को निम्ति उठिरहेका आवाजहरुलाई थप बल मिल्छ कि भन्दै चर्चित पत्रकार रबि लामिछाने ,दिपक बोहोरा लगाएतको टोलि बैतडी तर्फ लागेको छ ।

केही दिन अगाडि मात्रै चर्चित टिभीको कार्यक्रम सिधा कुरा जनता सङ छाडेर पछिल्लो समय आफ्नै टिभी खोल्ने योजनाका साथ अगाडि बढेको यो टोली आफ्ना सबै कामलाई थाती राखेर भागरथीको न्यायको लागि घटनास्थलना पुग्न लागेको हो । यस्तै आफ्नो सामाजिक संजालमा पत्र्कार रबि लामीछानेले यस्तो भनेका छ्न । “अहिले टिभी कार्यक्रम आफुहरुले छाडेका कारण अब नया अपडेटहरु, केही समयकालागि फेसबुक बाटै..
अरू केहिपनि जान्दैनौं,न्याय नपाई मान्दै मान्दैनौं।”

अर्थात अब केही दिन भागरथीको न्यायको लागि काम गर्ने घोषणा गरेका छ्न ।

अन्तिम पटक अध्यावधिक गरिएको 110 Viewed

प्रतिक्रिया दिनुहोस्