पोखरा महानगरपालिका वार्ड नम्बर १८ को वार्ड कार्यलय भवन कै (माथिल्लो तला) तेश्रो तलामा रहेको प्र’हरीबिट का एकजना प्र’हरी जवानको हिजो बिहान अ’न्दाजी ३ बजेको समयमा तिन तला बाट ख’स्दा मृ’त्यु भएको हो ।

गोरखा घर भएका प्र’हरी जवान ठ’ग बहादुर आले को हिजो बिहान निकै दु’खद नि’धन भएको हो। । डियुटिमा नै रहेका प्र’हरी जवानको उमेर अ’न्दाजी ३२ वर्ष रहेको श्रोतले जनाएको छ ।

उनलाई सराङ्कोटमा नै डियुटिमा रहेका साथिहरुले ख’सेको अब’स्थामा उ’द्दार गरि बचा’उन सकिन्छ कि भन्ने उदेश्यका साथ् उप”चारको लागि पोखराको मनिपाल अस्पताल लगिएको थियो । अस्पताल पुर्याउने बेला सम्ममा उनको बाटोमा नै मृ’त्यु भैसकेको पनि श्रोतले जनाएको छ।

सराङ्कोटमा लगभग एक वर्ष अगाडी देखि डियुटी निभाईरहेका नेपाल प्र”हरीका प्र”हरी जवानको दु’खद नि’धन भएको हो ।नि’धनपछि उनको श’व पोस्टमा’र्टमको लागि पोखरा पश्चिमाञ्चल अस्पताल लगिएको छ ।

घ’टना कसरी भयो भन्ने बारेमा अनुसन्धान सुरु भैसकेको र पो”स्टमा’र्टम रिपोर्ट आएपछी सबैकुरा खुल्ने कास्की प्र”हरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 314 Viewed

प्रतिक्रिया दिनुहोस्