बैतडीकी भागरथी भट्टको बला’त्कार/ह’त्या आ’रोपमा प’क्राउ परेका किशोरले अप’राध स्वी’कार गरेका छन्।

प्र’हरीले प’क्राउ गरेका छिमेकी तथा आफन्तसमेत रहेका १८ वर्षीय दिनेश भट्टले बदला लिन आफूले भागरथीको ह’त्या गरेको स्वी’कार गरेका हुन्।

भागरथीका बुबाले आफ्नो नजिकको नातेदार बला’त्कार गरेको र त्यसको ब’दला लिन आफूले त्यस्तो गरेको भनेर दिनेशले बयान दिएको अनु*सन्धानमा संलग्न अधिकारीले बताए।

एक वर्षअघि त्याे घ*टना गाउँमै मिलाइएको दिनेशकाे दा’बी छ। भागरथीका बुबाको भने मृ’त्यु भइसकेको छ।

प्र’हरीले यस विषयमा थप बुझ्ने काम भइरहेको जनाएको छ।

प’क्राउ परेका किशोरलाई प्र’हरीले बुधबार बैतडी सदरमुकाम लगेको छ। जिल्ला प्र’हरी कार्यालयमा उनलाई सार्वजनिक गर्ने तयारी भइरहेकाे सूदुरपश्चिमका डीआईजी उत्तम सुवेदीले बताए।

घं*टनाको १३औँ दिन मंगलबार उनलाई प्र’हरीले प’क्राउ गरेको थियो।

उनी भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा पढ्छन्। घ’टनाका दिन उनी विद्यालयबाट दिउँसो साढे १२ बजे फर्किएको पाइएको प्र’हरीले बताएको छ।

विद्यालयबाट निस्किएका उनी जंगलमा भागरथीलाई ढुकेर बसेका थिए। दिउँसो २ बजेपछि भागरथी विद्यालयबाट फर्किने क्रममा उनले पछ्याएको र हु’त्याएर खोल्सामा ल’डाएको बयान दिएका छन्।

भागरथीको घाँटी थि’चेर ह’त्या गरेको बताएका उनले बला’त्कार भने नगरेको दाबी गरेका छन्।

सुरुमा प्रयास गरे पनि भागरथी महिनावारी भएका कारण बला’त्कार नगरेको उनले बताएका छन्।

घ*टनापछि भागरथीलाई न्या’य माग्दै भएका प्र*दर्शनमासमेत उनी सहभागी भएका थिए।

प्र’हरीले भने उनकाे निगरानी गरिरहेको थियो। प्रमाण जुटाएर उनलाई प’क्राउ गरिएको डीआईजी सुवेदीले बताए।

अन्तिम पटक अध्यावधिक गरिएको 430 Viewed

प्रतिक्रिया दिनुहोस्