बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बला’त्कार र ह’त्यामा सं’लग्न भएको भन्दै एक जनावि’रुद्ध प्रहरीमा जा’हेरी परेको छ ।

भागरथीका दाई शंकर भट्टले छिमेकी १७ वर्षीय दिनेश भट्टवि’रुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा कि’टानी जा’हेरी दिएका हुन् ।
भट्टको बला’त्कारपछि ह’त्या गरेको अभि’योगमा प’क्राउ परेका अभि’युक्त दिनेश भट्टलाई म्याद थपको लागि अदा’लत लगिएको छ ।

जिल्ला अदा’लत बैतडीमा लगेर आ’रोपी भट्टलाई हिरा’सतमा राखेर अनु’सन्धानका लागि म्या’द लिने प्र’हरी तयारी छ । भट्टवि’रुद्ध क’रणी र ज्या’न सम्बन्धी क’सुर मु’द्दामा म्याद थप हुने जिल्ला प्र’हरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बे’पत्ता भएकी थिइन् ।
भोलिपल्ट माघ २२ गते उनी स्थानीय लवलेक सामुदायिक वनमा मृ’त अवस्थामा फे’ला परेकी छन् ।

उनको ब’लात्कारपछि ह’त्या गरेको अभि’योगमा प्र’हरीले सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी दिनेश भट्टलाई प्र’हरीले मंगलबार प’क्राउ गरेको छ ।

उनले अप’राध स्वी’कार गरिसकेको प्र’हरीको दा’बी छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 171 Viewed

प्रतिक्रिया दिनुहोस्