इरानमा शक्ति’शाली भू’कम्प गएको छ । भू’कम्पमा परी कम्तीमा ४० जना घा’इते भएका अधिकारीहरूले जानकारी दिएका छन्।

देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्नि’च्युडको भू’कम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

भू’कम्पका कारण भौतिक संरचनाहरूमा समेत ठूलो क्ष’ति पुगेको छ । घर तथा भवन, सडकलगायतका संरचनाहरू भ’त्किएका छन् भने विद्युत, सञ्चार र पानी वितरणसम्वन्धी सञ्जालमा पनि क्ष’ति पुगेको छ।

भू’कम्पले पु¥याएको सवै क्ष’तिको विवरण भने संकलनको क्रममा रहेको अधिकारीहरूले जानकारी दिएका छन्। एजेन्सी

अन्तिम पटक अध्यावधिक गरिएको 105 Viewed

प्रतिक्रिया दिनुहोस्