बृहत् नागरिक आ’न्दोलनले प्रति’गमन तथा ब’लात्कारवि’रुद्धको मार्चमा सहभागी महिला अभियन्तालाई ध’म्की आएकोमा आ’पत्ति जनाएको छ।

विज्ञप्ति मार्फत नागरिक आन्दोलनले गत माघ ३० गते काठमाडौंमा आयोजित आन्दोलनका अभियन्ताहरू सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक र ट्विटरजस्ता विद्युतीय सञ्जालमा ज्या’न मा’र्ने र ब’लात्कार गर्नेजस्ता नि’कृष्ट ध’म्की दिइएको उल्लेख गरिएको छ।

यसरी धाकध’म्की दिने, ट्रो’लिङ गर्ने र साइबर दु’र्व्यवहार गर्ने काममा संलग्न व्यक्ति र समूहका आप’राधिक नियतवि’रुद्ध सिँगो नागरिक आ’न्दोलन नि’र्भयसाथ डट्ने नागरिक आ’न्दोलनको प्रति’बद्धता छ।

अन्तिम पटक अध्यावधिक गरिएको 98 Viewed

प्रतिक्रिया दिनुहोस्