कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि यौ’न दु’र्व्यवहार गरेको आ’रोपमा शिक्षक प’क्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयमा कार्यरत ५३ वर्षीय शिक्षक मधुविलाश ढंगानालाई आफ्नै विद्यार्थीमाथि यौ’न दु’र्व्यवहार गरेको आ’रोपमा प्र’हरीले नि’यन्त्रणमा लिएको हो।

बालिकाले शिक्षकवि’रुद्ध यौ’न दु’र्व्यवहारको उ’जुरी दिएपछि थप अनु’सन्धानका लागि नि’यन्त्रणमा लिइएको जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले जानकारी दिए।

शिक्षक ढुंगाना अहिले प्र’हरीको हिरा’सतमा छन्। फागुन ५ गते दिउँसो शिक्षकले विद्यालयमा आफूमाथि यौ’न दु’र्व्यवहार गरेको बालिकाको आ’रोप छ।

अन्तिम पटक अध्यावधिक गरिएको 129 Viewed

प्रतिक्रिया दिनुहोस्