काठमाडौं । राष्ट्रिय मानव अधि’कार आयोगले जुम्लाको घ’टनाको नि’ष्पक्ष र विश्वसनीय अनु’सन्धान गरी दो’षीलाई का’नूनी दा’यरामा ल्याई परिवारलाई उचित क्ष’तिपू’र्ति दिन आग्रह गरेको छ । आयोगले जुम्लाको गुठीचौर गाउँपालिका–३ का १३ वर्षीय बा’लक पदमबहादुर बुढाको प्र’हरीको कु’टपी’टबाट मृ’त्यु भएको भनिएको घ’टनाप्रति ध्यानाकर्षण जनाउँदै आई’सीयूमा रहेको श’व उपयुक्त स्थानमा व्यवस्थापन गर्न, विशेषज्ञ चि’कित्सकबाट यथाशीघ्र श’व परी’क्ष’ण गराउन तथा पी’डित परिवारको सं’रक्षण र उचित क्ष’तिपू’र्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज जारी गरेको प्रेस वि’ज्ञप्तिमा आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले उक्त घ’टनाको अनु’गमन गरेको जनाइएको छ । आयोगको अनु’गमन टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगी आई सी यूमा राखिएको श’वको अवलोकन गर्नुका साथै जिल्ला प्र’हरी कार्यालयका प्र’हरी निरीक्षकसँग घट’नाबारे जानकारी लिएको जनाइएको छ ।

निज बा’लकलगायत सात जनालाई मोबाइल चो’रीको आ’रोपमा प्र’हरीले गत माघ १८ गते प’क्राउ गरेको, सोधपुछका क्रममा पाइपले कु’टपीट गरी निजहरूलाई सोही दिन छाडेको, कु’टपी’टका कारण बुढाको बायाँ खुट्टाको पिँडौला र पाइतालामा नी’लडा’म परेको तथा खुट्टा सु’न्निएको र उ’पचारकै क्रममा यही फागुन ५ गते निजको मृ’त्यु भएको आयोगको अनु’गमनको क्रममा बुझिएको छ ।

आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले विशेषज्ञ चि’कित्सकबाट यथाशीघ्र श’व परीक्षण गराउन जिल्ला प्रहरी कार्यालयलाई तथा मृ’त्यु भएको दुई दिन भइसक्दासमेत बा’लकको श’व आईसीयूमा नै रहेको पाइएकाले तत्कालै उपयुक्त स्थानमा श’व व्यवस्थापन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्राचार गरेको छ । रासस pic symbolic

अन्तिम पटक अध्यावधिक गरिएको 88 Viewed

प्रतिक्रिया दिनुहोस्