फाल्गुन १० : मा’दक प’दार्थ सेवनगरी कु’टपिट गर्दा एक जना ग’म्भीर घा’इते भएका छन्।

मा’दक पदार्थ सेवनगरी कु’टपिट गर्दा कास्कीको अन्नपूर्ण गाउँपालिका-८ कुटुम निवासी ५६ वर्षीय गोरे नेपाली ग’म्भीर घा’इते भएका छन् । सोही स्थान निवासी २४ वर्षीय हरि नेपाली र २८ वर्षीय रबि नेपालीले मा’दक प’दार्थ सेवनगरी कु’टपिट गर्दा गोरे नेपाली ग’म्भीर घा’इते भएका हुन् ।

ग’म्भीर घा’इते गोरेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ। कु’टपिटमा स’म्लग्न दुबै युवालाई निय’न्त्रणमा लिइ घ’टनाको बारेमा अनु’सन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 81 Viewed

प्रतिक्रिया दिनुहोस्