मेक्सिकोको एक भीडभाडयुक्त बसमा एक व्यक्तिले आफ्नी पूर्व प्रेमिकालाई तीसभन्दा बढी पटकसम्म च’क्कूले ह’मला गरे । यी महिला ह’मलाका बेला चि’च्याइरहेकी थिइन् तर त्यहाँको भीड उनलाई उ’द्दार गर्नुको साटो रमिते बन्यो । तरपनि यी महिलाको ज्या’न भने ब’चेको छ ।

सिनालोआ शहरमा भएको यो दु’र्घटनापछि मानिसहरु स्त’ब्ध छन् । ३३ वर्षकी यी महिलालाई भेट्न उनका पूर्व प्रेमी आए र अचानक उनीमाथि ह’मला गर्न थाले । हमलाका कारण महिला रु’न थालिन् र मद्दतका लागि गु’हार गरिन् ।

महिलाका पूर्व प्रेमीले ३० भन्दा बढी पटक ह’मला गर्दा पनि उनी बाँ’च्न सफल भएकी छिन् किनभने चिसो भएका कारण यी महिलाले एउटा निकै मोटो ज्याकेट लगाएकी थिइन् । यो ज्याकेटका कारण महिलाको कुनै पनि महत्वपूर्ण’ अंगमा क्ष’ती पुगेन जसका कारण यी महिलाको ज्या’न बच्यो ।

यो बसमा भएका यात्रुले यी महिलाको मद्दत त्यतिबेला मात्रै गर्न सुरु गरे जब उनका पूर्व प्रेमी ह’मला गरेपछि त्यहाँबाट भा’ग्न कोसिस गरे तर यी व्यक्तिलाई प्र’हरीले प’क्राउ गर्यो । स्थानीय मिडियाका अनुसार यी व्यक्तिलाई प’क्राउ गर्दा उनले आफूले आफैंलाई मा’र्ने कोसिस गरेका थिए ।

यद्यपि, यो ह’मलामा महिलाको हात र खुट्टा नराम्रोसँग का’टिएको थियो । स्थानीय मिडियाका अनुसार यो घटना भ्यालेन्टाइन्स डेको केही दिन पछि नै घटेको थियो । घटनाको सिसिटिभी फुटेज हालै मात्र जारी भएपछि यसबारे थाहा भएको छ । मेक्सिको एटर्नी जनरल एलेजाद्रो मनेरोका अनुसार मेक्सिकोमा पछिल्लो थुप्रै वर्षमा महिलाविरु’द्ध हिं’सामा निकै वृ’द्धि भएको छ र पछिल्लो पाँच वर्षमा महिलाविरु’द्ध हिं’साको घ’टनामा १३७ प्रतिशतको वृ’द्धि भएको छ ।
एजेन्सी

अन्तिम पटक अध्यावधिक गरिएको 102 Viewed

प्रतिक्रिया दिनुहोस्