गायिका अन्जु पन्त विवाह बन्धनमा बाँधिएकी छिन् । बुधबार उनले थीर कोइरालासँग विवाह गरेकी हुन् ।

उनीहरू दुबै जना कृश्चियन धर्ममा आस्था राख्ने भएकाले सोही धार्मिक पद्धति अनुसार चर्चमा विवाह गरेका हुन् ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । विगत एक वर्षदेखि प्रेममा रहेका पन्त र कोइरालाले विवाह गरेका हुन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 112 Viewed

प्रतिक्रिया दिनुहोस्