इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहि’रोमा परी कम्तीमा पाँच व्यक्तिको मृ’त्यु हुनुृको साथै अन्य करिब ७० जना बेप’त्ता भएका प्र’कोप नि’न्त्रयण निकायले मङ्गलबार जानकारी दिएको छ ।

प्रान्तीय प्र’कोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घ’टनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी व’र्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सु’न खानीमा प’हिरो सुरु भएको बताउनु भएको थियो ।

पाँचवटा ला’शहरु भेट्टिएको र अन्य ७० जना हराइरहेका ती मध्ये धेरै जमिनमुनि गा’डिएको अनुमान गरिएको पामुसुले बताउनु भएको छ । बुधवारदेखि ह’राएका व्यक्तिहरुको खोजी र उ’द्धारको कार्य शुरू गरिएको छ, एउटा उ’त्खननकर्ता र अन्य उपकरणहरू घ’टनास्थलमा खटाइएको पनि पामुसुले बताउनु भएको छ ।

सैनिक, प्र’हरी, स्थानीय खोजी र उ’द्धार कार्यालयका कर्मचारी र प्र’कोप एजेन्सीका स्वयंसेवकहरू लगायत खोज र उ’द्धार अभियानमा संलग्न रहेको अधिकारीले बताएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 106 Viewed

प्रतिक्रिया दिनुहोस्