आफ्नै आमा ६० वर्षीया कला बुढाको ह’त्या गरेको अभि’योगमा साँफेबगर नगरपालिका-५ नवाठाना बस्ने ३८ वर्षीय जित बुढालाई बिहीबार दिउँसो प्र’हरीले प’क्राउ गरेको छ ।

जितले आमालाई मंगलबार बिहान घरमा कु’टपि’ट गरेको र सोही कु’टपि’टका कारण बिहीबार दिउँसो मृ’त्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्र’हरी कार्यालय अछाम र ईलाका प्र’हरी कार्यालय साफेबगरबाट ख’टिएको प्रहरीले उनलाई प’क्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनु’सन्धान गरिरहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 129 Viewed

प्रतिक्रिया दिनुहोस्