संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको दोश्रो स्मृति सभाको अवसरमा यही फागुन १५ गते पोखरामा विभिन्न कार्यक्रमको आयोजना हुने भएको छ ।

नेकपाका युवा नेता रबिन्द्र अधिकारीको २०७५ वर्ष फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि निधन भएको दुइ वर्ष पुगेकोमा रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले यही फागुन १५ गते दोश्रो स्मृति सभाको अवसरमा पोखरामा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको हो।

May be an image of 1 person and text

यही फागुन १५ गते रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आज बेलुका ४ । ३० बजे रास्ट्रिय बिभुती पार्क ग्यारजाती पोखरा १८ मा रहेको रबिन्द्र अधिकारीको शालिकमा माल्यार्पण सहित दिप प्रज्वलन कार्यक्रम गर्ने भएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 169 Viewed

प्रतिक्रिया दिनुहोस्