भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा एक भ’यानक घ’टना भएको छ । एक व्यक्तिले आफ्नै १८ वर्षीया छोरीको टाउको का’टेर प्रहरी कार्यालय पुगेका छन् ।

छोरीको का’टिएको टाउकोसहित थाना पुगेर उनले प्रहरी समक्ष आफूले ह’त्या गरेको बताएका हुन् । त्यसो भनिरहँदा उनको अनुहारमा एकरत्ति पनि पश्चातप नदेखिएको प्रहरीले जनाएको छ ।

उनले छोरीलाई एक केटासँग आप’त्तिजनक अवस्थामा फे’ला परेकाले ह’त्या गरिदिएको बयान दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उनलाई प्रहरीले हिरा’सतमा राखेको छ ।
छोरीको का’टिएको टाउको उनले कुनै कपडाले नढाकीकन खुलै लगेका थिए । जसको संवेदनाहीन कर्मको तस्बिर भाइरल भएको छ । एजेन्सी

अन्तिम पटक अध्यावधिक गरिएको 1839 Viewed

प्रतिक्रिया दिनुहोस्