पोखरा : पोखरामा स्कुल बसले ठ’क्कर दिदा स्कुटर चालकको मृ’त्यु भएको छ ।

आइतबार बिहान पोखरा ७ बुलौदीमा स्कूल बसले ठ’क्कर दिँदा ग ५ प ८३६४ नम्बरको स्कुटरका चालक ४७ बर्षिय जीतबहादुर राईको मृ’त्यु भएको छ। धनकुटा जिल्ला सहिद भूमि गाउँपालिका घर भई हाल राई पोखरा ६ लेकसाइड बस्दै आएका थिए।

स्कुटरलाई ठ’क्कर दिने स्कुल बसको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 676 Viewed

प्रतिक्रिया दिनुहोस्