ह’त्या आ’रोपमा मोरङका युवराज बाँस्कोटा प’क्राउ परेका छन् ।

नेकपा अलग हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पार्टीको केन्द्रीय सदस्य बनाएका थिए ।

उनलाई मोरङको पथरीशनिश्चरे-१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको ह’त्या अ’भियोगमा प्र’हरीले प’क्राउ गरेको हो ।

भण्डारीको ‘शं’कास्पद मृ’त्यु’ भएको घ’टनामा एमालेका नेता बाँस्कोटा प’क्राउ परेका हुन्। घटनामा संलग्न बाँस्कोटालाई प्र’हरीले बुधबार प’क्राउ गरेको हो।

गएको पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृ’त फे’ला परेका थिए। त्यसपछि मृ’तकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्या’न’ मु’द्दामा बाँस्कोटावि’रू’द्ध इलाका प्र’हरी कार्यालय पथरीमा कि’टानी जा’हेरी दिएका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 96 Viewed

प्रतिक्रिया दिनुहोस्