स्याङ्जा । स्याङ्जामा २७ वर्षीया युवतीलाई जब’र्जस्ती क’रणी गरेको आ’रोपमा ९४ वर्षीय वृद्ध प’क्राउ परेका छन् ।

गाउँकै सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जब’र्जस्ती क’रणी गरेको आरोपमा पुतलीबजार नगरपालिका १३ का ९४ वर्षीय हिराबहादुर घर्ती ९भूजेल० प’क्राउ परेका प्र’हरीले जनाएको छ ।

प्र’हरीका अनुसार उनले विभिन्न प्रलो’भन दिँदै युवतीलाई जंगलमा लगेर ब’ला’त्कार गरेका हुन् ।

युवतीका आफन्तले घर्तीलाई जंगलमा रं’गेहात प’क्राउ गरेर प्र’हरीलाई बुझाएका स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 101 Viewed

प्रतिक्रिया दिनुहोस्