म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा एभर्टनलाई २–० ले पराजित गरेर म्यानचेस्टर सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सिटीका लागि इल्काइ गुण्डोगान र केविन डी ब्रूयनाले गोल गरेका हुन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 80 Viewed

प्रतिक्रिया दिनुहोस्