बलिउडकी अभिनेत्री दीपिका पादुकोण चलचित्र क्षेत्रमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनी नियमित आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् । उनले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरु निकै चर्चामा आउने गर्छन् ।

यसैबीच, दीपिकाले नयाँ लुक्समा एउटा तस्बिर सेयर गरेकी छन् । उनको उक्त तस्बिरलाई पनि निकै मन पराइएको छ ।

उनले क्याप्सनमा लेखेकी छिन्, ‘म अल्फान्सो आँपसँग भागिरहेकी हुँ… वा म हुँ !?’

दीपिका पादुकोणको उक्त तस्बिरलाई धेरैले मन पराएका छन् । उनको तस्बिर सेयर गरपछि थुप्रै उनका फ्यानले प्रतिक्रिया पनि जनाएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 78 Viewed

प्रतिक्रिया दिनुहोस्