पोखरा । पोखरामा जन्माएको बच्चा दराजमा लुकाएर राखेको अवस्थामा मृ’त फेला भेटिएको छ ।

अ’वैध सम्बन्धबाट जन्मेको बच्चालाई दराजमा लुकाएर राखेको आरोपमा एक युवती पोखराबाट प’क्राउ परेकी छन् । दराजमा लुगामा गुटुमुटाएर लुकाएको बच्चा भने मृ’त भेटिएको छ ।

सिन्धुपाल्चोककी २३ वर्षीया अस्मिता घलेलाई पोखरा १, स्थित अधिकारी टोलबाट नि’यन्त्रणमा लिइएको हो । उनी ७ महिना अघिदेखि पोखरामा बस्दै आएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

शिशुको श’व पोष्ट’मार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा रहेको छ । डिएसपी हमालले पोष्टमार्टम रिपोर्टपछि नै बच्चा मृ’त जन्मेको वा जन्माएर मा’रेकोबारे थाहा हुने बताएका छन् । सोहि अनुसार मु’द्धा अघि बढ्ने उनले जनाए ।

उनले बयानमा आफ्नो श्रीमान् विदेशमा रहेको बताएकी छन् । एक पुरुषसँग स’म्पर्कमा रहँदै आएको पनि उनले खुलाएकी छिन् । अ’नैतिक सम्बन्धका कारण नै घटना घट्न पुगेको प्रहरी निश्कर्ष छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 103 Viewed

प्रतिक्रिया दिनुहोस्