भारतमा एकैदिन ६२ हजार ६ सय ३१ जनामा को’रोना सं’क्र’मण देखिएको वल्डोमिटर्सले जनाएको छ । यसरी भारतमा को’रोना सं’क्रमितको संख्या एक करोड १९ लाख ७१ हजार ४ पुगेको छ ।

त्यस्तै भारतमा को’रोना सं’क्र’मणबाट एकैदिन ३ सय ११ जनाको मृ’त्यु भएको छ । यसरी भारतमा को’रोनाबाट मृ’त्यु हुनेको संख्या एक लाख ६१ हजार ५ सय ८६ पुगेको छ । त्यस्तै एक करोड १३ लाख २१ हजार ५ सय ७८ जना सं’क्रमित उपचारपछि निको भएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 93 Viewed

प्रतिक्रिया दिनुहोस्