कोरोना भाइरस महामारीको कारण यो वर्ष होलीको रौनक एकदमै कम देखिएको छ ।

सरकारले पनि सम्पूर्णलाई होली आफ्नो परिवारमा मात्र सीमित रहेर मनाउन आग्रह गरेको छ ।

यही होलीको अवसरमा अभिनेता नाजिर हुशेनले पनि केही तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । होलीको रङमा रङगिएका नाजिरलाई निकै हसिलो देखिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 94 Viewed

प्रतिक्रिया दिनुहोस्