
आज काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। सरकारले पनि यो वर्ष होली पर्व सामाजिक दूरी कायम गरेर परिवारभित्रै मनाउन आग्रह गरेको छ।
नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि यो वर्ष परिवारभित्रै एक आससमा रङ दलेर होली पर्व मनाएका छन्।
उनीहरुले होली मनाएको तस्बिरहरु पनि सामाजिक सञ्जालमा सेयर गरेका छन्।