पोखरा। पोखरामा श्रीमान्‌को कु’टाइबाट ग’म्भीर घा’इते महिलाको मृ’त्यु भएको छ।

श्रीमानको कु’टाइबाट सख्त घाइते बनेकी एक महिलाको उपचारका क्रममा पोखरामा मृ’त्यु भएको छ। सख्त घा’इते बनेकी पोखरा महानगरपालिका–२६ बरालडाँडा बस्ने वर्ष ४० की देवी जि.सी बि.कको मृ’त्यु भएको हो।

शनिबार दिउँसो अन्दाजी २ बजे आफ्नै श्रीमान ४९ वर्षीय देव बहादुर बि.कले मादक पदार्थ सेवन गरी कु’ट’पि’ट गरेका थिए।
कु’ट’पि’टबाट टाउको र खुट्टामा चो’ट लागि ग’म्भिर घा’ईते बनेकोमा पोखराका विभिन्न अस्पतालमा उपचार पश्चात पुनः घरमानै लगिएकोमा आइतबार अ’चेत भई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुर्याइएको थियो। उनको सोही अस्पतालमै उपचारको क्रममा मृ’त्यु भएको हो।

श्रीमतीको मृ’त्यु भएपछी मृ’तकको श्रीमान देव बहादुर बि.क.लाई नियन्त्रणमा लिई घ’टनाको विषयमा थप अनुसन्धान कार्य भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 195 Viewed

प्रतिक्रिया दिनुहोस्