आफ्नै विद्यार्थीलाई जबरज’स्ती क’रणी गर्न खोजेको आ’रोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई ज’र्बज’स्ती क’रणी गर्न खोजेका थिए ।

पी’डित पक्षले दिएको उजुरीका आधारमा आइतबार साँझ शिक्षकलाई प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।

चैत १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउँमा बालिकालाई जब’र्ज’स्ती क’रणी गर्न खोजेको पी’डित बालिकाका आफन्तले बताएका छन् ।

प’क्राउ परेका शिक्षकलाई प्रहरी हिरा’सतमा राखेर घ’टनाका बारेमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 128 Viewed

प्रतिक्रिया दिनुहोस्