पोखरा :पोखराको पावरहाउस चोकबाट ला’गूऔ’षध गाँ’जासहित दुई जना प’क्राउ परेका छन्।

कास्की जिल्ला पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब ५ केजी अ’वै’ध ला’गूऔ’षध गाँ’जा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले प’क्राउ गरेको हो। प’क्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१५ फुलवारी मजुवा बस्ने २३ वर्षीय हेमन्त पुन मगर र १९ वर्षीय विनय विक रहेका छन् । दमौलीबाट पोखरातर्फ आँउदै गरेको ग.१ ख ७७१५ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त ला’गूऔ’षध सहित फेला पारी प’क्राउ गरेको हो।

निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएर ला’गूऔ’षध सम्बन्धी क’सूर अन्तर्गत सम्मानित कास्की जिल्ला अदालत मार्फत दिन (७) सात म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 184 Viewed

प्रतिक्रिया दिनुहोस्