
झापाको दमक नगरपालिका ६ नयाँ सब्जीमण्डीमा घर भाडामा लिएर युवतीहरुलाई वे’स्यावृ’तिमा लगाएको आ’रोपमा दुई महिला प’क्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले विशेष सूचनाका आधारमा उनीहरुलाइृ प’क्राउ गरेको हो।
प’क्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका ३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलाम चुलाचुली गाउँपालिका ४ की ३८ वर्षीया बन्ठी भन्ने नन्दिता साँवा लिम्बु रहेका छन्।
उनीहरुले दमक बजारमा कामको खोजीमा आउने बिभिन्न उमेर समूहका युवतीहरुलाई सोही घरमा राखी वे’स्यावृ’ति गराउने गरेको प्र’हरीको आ’रोप छ।
गत चैत ६ गते यो घरबाट १७ देखि ३९ वर्षसम्मका ८ जना महिला तथा युवतीहरु फे’ला परेका थिए।
उनीहरुसँग सोधपुछ गर्दा वे’स्यावृ’तिमा लगाएको बताएपछि प्र’हरीले त्यसमा संलग्नलाई प’क्राउ गरेको हो। उर्मिलालाई तत्कालै प’क्राउ गरेको प्र’हरीले नन्दिकालाई पछि प’क्राउ गरेको हो।
दुवै जनावि’रु’द्ध जिल्ला अ’दालत झापाबाट म्याद लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्र’हरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले बताए।
अ’दालतबाट प्रमाणित गराई पी’डितहरुलाई प्र’हरीले आफन्तको जिम्मा लगाएको छ।