कतार हुन लागेको सन् २०२२ को विश्वकप फुटबल छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्याण्डसले शानदार जित दर्ता गरेको छ ।

युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह जी मा रहेको नेदरल्याण्डसले जिब्रालटारलाई ७–० ले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको नेदरल्याण्डसले दोस्रो हाफमा ६ गोल गर्न सफल भएको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 112 Viewed

प्रतिक्रिया दिनुहोस्