पोखरामा विगत २२ दिनदेखि अनसन रत डा. गोविन्द के सीको सर्मथनमा ध्वनी सहितको वृहत र्याली आयोजना गरीएको छ । पृथ्वीचोक देखि सभागृहचोक, न्यूरोड हुँदै मानवअधिकार चोक चिप्लेढंगा सम्म उक्त प्रदर्शन गरीएको उक्त र्यालीजागौँ पोखरा अभियानले आयोजना गरेको हो ।


Photography by Basanta Sherpa , Photo Journalist Samaya Nepal

Photography by Basanta Sherpa , Photo Journalist Samaya Nepal
अन्तिम पटक अध्यावधिक गरिएको 167 Viewed

प्रतिक्रिया दिनुहोस्