धनगढी उपमहानगरपालिका–८ का व्यापारीलाई ‘प्र’हरी हुँ’ भन्दै पैसा माग गरेको अभि’योगमा २ जनालाई प्र’हरीले प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका ५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका २ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन् ।

कैलाली जिल्लाका विभिन्न स्थानबाट आफूहरू सादा पोसाकमा खटिएको र प्र’हरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्र’हरी कार्यालय दिपायल र जिल्ला प्र’हरी कार्यालय कैलालीबाट खटिएको प्र’हरीले उनीहरूलाई स्थानीय व्यापारीबाट नगद ५ हजार माग गरेको अवस्थामा नगदसहित प’क्राउ गरेको हो ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्र’हरी कार्यालय कैलालीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 87 Viewed

प्रतिक्रिया दिनुहोस्