संयुक्त राज्य अमेरिकाको संसद भवन (युएस क्यापिटल बिल्डिङ) अगाडि भएको आ’क्र’मणमा १ प्रहरी अधिकृतको मृ’त्यु भएको छ ।

आ’क्र’मणमा अन्य प्रहरीसहित केही घा’इतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

१ जना चालकले प्रहरीले सडकमा राखेको ब्यारियरमा आफ्नो कार ठो’क्काएका थिए । त्यसपछि उनले सुरक्षामा तैनाथ प्रहरी अधिकारीमाथि च’क्कुले आ’क्र’मण गरेका थिए ।

प्रतिरक्षामा प्रहरी अधिकारीले पनि कार चालकमाथि गो’ली च’लाएका थिए । गो’ली लागेर ती कार चालकको पनि मृ’त्यु भएको बीबीसीले जनाएको छ ।

आ’क्र’मणकारी २५ वर्षीय युवक हुन् । उनीवि’रु’द्ध कुनै पनि प्रहरी रेकर्ड नरहेको र सशस्त्र समूहसँग पनि सम्बन्ध नदेखिएको बीबीसीको समाचारमा उल्लेख छ ।

यो घ’टनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 103 Viewed

प्रतिक्रिया दिनुहोस्