पोखरा। आफ्नै ४२ दिनको शिशुको ह’त्या गर्ने महिला प’क्राउ परेकी छन्।

आफ्नै नव’जात शिशुको क’र्तव्य गरी ह’त्या गरेको अभि’योगमा कास्कीमा प्रहरीले एक महिलालाई प’क्राउ गरेको छ ।प’क्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन्।

कुँबरले ४२ दिनको आफ्नै नवजात शिशुलाई क’र्तव्य गरी मा’रेको अभि’योगमा बिहीबार प’क्राउ गरी क’र्तव्य ज्या’नसम्बन्धी क’सुर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

उनका अनुसार उनलाई क’र्तव्य ज्या’नसम्बन्धी क’सूर अन्तर्गत आज जिल्ला अदा’लतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 255 Viewed

प्रतिक्रिया दिनुहोस्