पोखराको पृथ्वीचोकबाट अ’वैध ला’गुऔ’षधसहित दुई जना प’क्राउ परेका छन् ।

आइतबार अन्दाजी ३:३० बजेको समयमा पोखरा महानगरपालिका -९ पृथ्वीचोकमा खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा बारा जिल्ला कलैया -५ घर भएका २० वर्षीय गोविन्द शाह र सोही ठेगाना भइ वडा नं -११ बस्ने वर्ष २० कै मनु गिरीलाई प’क्राउ गरेको छ।

उनीहरुको साथबाट अ’वैध ला’गुऔ’षध नाई’ट्रोभ्याट ४७ ए’म्पुल वरा’मद गरेको जनाएको छ । प’क्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 168 Viewed

प्रतिक्रिया दिनुहोस्