मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलमा एक सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ मा कारोबार भइरहेको छ ।
हिजो छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।