तनहुँको शुक्लागण्डकी नगरपालिकाले बाँदरले अन्नबाली खाएर सास्ती दिन थालेपछि बाँदर धपाउने नयाँ विधि अपनाएको छ। वन जङ्गलमा पर्याप्त आहारा नहुँदा बाँदरले कृषकले खेतबारीमा लगाएको अन्नबाली खाएर न'स्ट गर्दै आएको छ।…
बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृ'त्यु भएको हो…
म्याम्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरि'वाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार सार्वजनिक सूचना जारी गरेर अनुमतिबिना गुराँसलगायत अन्य फूल टिप्न रोक लगाएको…
आमा बन्नु एक महिलाका लागि सबैभन्दा ठूलो सुख हुन्छ तर आजकालको जीवनशैली र खानपानसँग सम्बन्धित केही बानी महिलामा बाँझोपनका कारण बन्न सक्छ । यसबाहेक शरीरमा हर्मोनल असन्तुलन भएका कारण पनि…
सधैँ अ'न्धकारमा रहँदै आएको जिल्लाको उदयपुरगढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली बलेपछि त्यस क्षेत्रका जनता हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा…
महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरबाट सम्पर्कविहीन भएका बालिका–किशोरीलाई भारतको सितामढीबाट सकुशल उ'द्धार गरी बुधवार राति परिवारको जिम्मा लगाइएको छ । मंगलबार विहान घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२…
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सीमावर्ती क्षेत्रमा लागेको होली मेलामा युवा समूहबीच भएको झ'डपमा २ जनाको मृ'त्यु भएको छ । होली मनाउने क्रममा भएको वि'वादले उग्र रुप लिँदा…
सोलुखुम्बु - थुलुङ दूधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौ'न तथा श्रम शो'षणमा परेको घ'टना बाहिरिएको छ। छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले ६ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै…
रुकुम पूर्व । १४ र १५ वर्षका दुईजना किशोरीको अप'हरण गरी ९ दिनसम्म कोठामा ब'न्धक बनाएर राखी ब'लात्कार गरेको आ'रोपमा रुकुम पूर्व प्रहरीले २ जनालाई प'क्राउ गरेको छ । प'क्राउ…
काठमाडौं । विश्वव्यापी महा'मारीका रूपमा फैलिएको को'रोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मा'नसिक स्वा'स्थ्य स'मस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । को'रोनाका कारण परिवार र समाजमा परेको न'कारात्मक असरले…