Tag: indreni dohori
-
कृष्ण कंडेल सहितको इन्द्रेणी समुहलाई पोखरामा भब्य स्वागत (फोटो फिचर )
पोखरामा कृष्ण कंडेल सहितको इन्द्रेणी समुहलाई भब्य स्वागत गरिएको छ। नेपाल कै बहुचर्चित कार्यक्रम इन्द्रेणीको समुह यतिबेला पोखराको लेकसाईडमा नया कार्यक्रम छायांकनको लागि आईपुगेको हो। हेर्नुहोस कार्यक्रमका केहि दृश्यहरु तस्बिरमा…