Tag: Nikita paudel
-
नवजिवन परोपकार समाजमा रहनु भएकालाई खाना खुलाउदै रबि लामिछाने र निकिता पौडेल
असोज २४ काठमाडौंनवजीवन परोपकार समाजमा रहनु भएका असहाय बुवा आमाहरुलाई रबि लामिछाने र निकिता पौडेलले आफ्नो तर्फ बाट बिहाानको भोजन गराउदै गर्दाका केही झलक हरु Photo: Deepak Bohora