पोखरामा वढी भाडा असुल्ने इन ड्राइभर राईडरहरु लाई कारवाही

पोखरामा वढी भाडा असुल्ने इन ड्राइभर राईडरहरु लाई कारवाही
२०८२ जेठ २० गते सोमबार ०७:०८

पोखरा जेठ १९/पोखरामा वढी भाडा असुल्ने इन ड्राइभर राईडरहरु लाई प्रहरीले कारवाही गरेको छ ।जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको टोलिले चेक जाचँ गर्दा ८ वटा सवारी साधन सहित नियन्त्रमा लिइएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यलय...

पोखरा जेठ १९/पोखरामा वढी भाडा असुल्ने इन ड्राइभर राईडरहरु लाई प्रहरीले कारवाही गरेको छ ।जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको टोलिले चेक जाचँ गर्दा ८ वटा सवारी साधन सहित नियन्त्रमा लिइएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।

प्रकाशित मिति २०८२ जेठ २० गते सोमबार ०७:०८
प्रतिक्रिया दिनुहोस्