पोखरा साउन ३० / नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो । आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल र मट्टितेलको मूल्य भने घटेको छ । साबिकको खुद्रा बिक्री मूल्यमा प्रति...
पोखरा साउन ३० / नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो । आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल र मट्टितेलको मूल्य भने घटेको छ । साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँले बढाइएको तथा डिजेलरमट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।