बागलुङकी तारा श्रीष भ्वाईस अफ नेपालको उत्कृष्ट चारमा

बागलुङकी तारा श्रीष भ्वाईस अफ नेपालको उत्कृष्ट चारमा
२०७८ साउन १६ गते शनिवार ०८:४९

बागलुङ जिल्लाकी तारा श्रीष मगर हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम भ्वाईस अफ नेपाल सिजन थ्रीको उत्कृष्ट चारमा पर्न सफल हुनुभएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीकी तारा श्रीष मगर उत्कृष्ट आठबाट उत्कृष्ट चारमा पर्न सफल...

बागलुङ जिल्लाकी तारा श्रीष मगर हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम भ्वाईस अफ नेपाल सिजन थ्रीको उत्कृष्ट चारमा पर्न सफल हुनुभएको छ ।

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीकी तारा श्रीष मगर उत्कृष्ट आठबाट उत्कृष्ट चारमा पर्न सफल हुनुभयो । आफ्नो कला र संस्कृतिको संरक्षण गर्ने भन्दै शुक्रबार ताराले खड्ग गर्वुजाको ‘पानी खायो बाघैले’ भन्नेसालैजो गीत गाउनुभएको थियो ।

ओपो परफर्मर डे पनि तारा नै बन्न सफ हुनुभयो। उहाँले सिभिल बैँकको तर्फबाट ३० हजार रुपैयाँ प्राप्त गर्नुभएको थियो । तारासँगै उत्कृष्ट चारमा आर्यन तामाङ, ज्वाला राई, किरण गजमेर छनोट भएका छन् ।

हेर्नुहोस – भ्वाईस अफ नेपाल सिजन थ्रीको उत्कृष्ट चार

हेर्नुहोस ताराका बुबा आमा सगँको रमाईलो कुराकानी

प्रकाशित मिति २०७८ साउन १६ गते शनिवार ०८:४९
प्रतिक्रिया दिनुहोस्