एमालेको निसीखोला गाउँपालिका ३ मा अगुवा कार्यकर्ता भेला सम्पन्र्न

एमालेको निसीखोला गाउँपालिका ३ मा अगुवा कार्यकर्ता भेला सम्पन्र्न
२०७८ असोज १९ गते मङ्गलबार ०८:११

 निसीखोला- नेकपा एमाले निसीखोला गाउँपालिका ३ को अगुवा कार्यकर्ता भेला सम्पन्र्न भएको छ । स्थानिय तहलाई लक्षित गरि एमालेले वडा तहरु रुपबाटै कार्यकर्ता भेलालाई तिव्रता दिन थालेको हो । सोहि अनुसार सोमबार ढुवाखोरमा अगुवा कार्यकर्ता...

 निसीखोला- नेकपा एमाले निसीखोला गाउँपालिका ३ को अगुवा कार्यकर्ता भेला सम्पन्र्न भएको छ ।
स्थानिय तहलाई लक्षित गरि एमालेले वडा तहरु रुपबाटै कार्यकर्ता भेलालाई तिव्रता दिन थालेको हो । सोहि अनुसार सोमबार ढुवाखोरमा अगुवा कार्यकर्ता भेला सम्पर्न गरिएको थियो ।

कार्यक्रमा नेता तुल्सीराम अर्यालले देश नै एमालेमय बनेको बताउदैँ देशभर पाटी प्रवेशको लहर चलेको बताउनुभएको थियो । अर्यालले छिटै नै एमालेको जिल्ला कमिति मनोनयन गरिने र निति,विचार र सिद्धान्तलाई सबै जनता समक्ष पुराउने जनाउनुभएको थियो ।

कार्यक्रममा नेता रुद्ध पौडेल,भुमीराज घर्तिमगर,ईन्द्र बहादुर शाही लगायतको मन्तव्य राख्नुभएको थियो , कार्यक्रमा स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको जनाईएको छ ।

प्रकाशित मिति २०७८ असोज १९ गते मङ्गलबार ०८:११
प्रतिक्रिया दिनुहोस्