राष्ट्रिय पुरुष बास्केटबल : फाइनलमा बागमती र गण्डकी भिड्ने

राष्ट्रिय पुरुष बास्केटबल : फाइनलमा बागमती र गण्डकी भिड्ने
२०८१ माघ ८ गते मङ्गलबार ०९:५१

मंगलबार (आज)पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलका दुई खेल सम्पन्न भएका छन् । पहिलो सेमि फाइनल खेल लुम्बिनी र बागमतीबीच भएको थियो भने दोस्रो खेल गण्डकी र कर्णालीबीच भएको थियो । सेमिफाइनलमा लुम्बिनीविरुद्ध...

मंगलबार (आज)पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलका दुई खेल सम्पन्न भएका छन् ।
पहिलो सेमि फाइनल खेल लुम्बिनी र बागमतीबीच भएको थियो भने दोस्रो खेल गण्डकी र कर्णालीबीच भएको थियो ।
सेमिफाइनलमा लुम्बिनीविरुद्ध बागमती र कर्णालीविरुद्ध गण्डकीले जित हासिल गरेर फाइनलमा स्थान बनाएका छन् ।
भोलि(बुधबार)पोखरा रंगशालामा बागमती प्रदेश र गण्डकी प्रदेशबीच फाइनल खेल हुदैँछ ।

प्रकाशित मिति २०८१ माघ ८ गते मङ्गलबार ०९:५१
प्रतिक्रिया दिनुहोस्