कांग्रेसका सभापति शेरबहादुर देउवा पुनःसभापतिमा लड्ने

कांग्रेसका सभापति शेरबहादुर देउवा पुनःसभापतिमा लड्ने
२०७८ असार ५ गते शनिवार ०२:५१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः सभापतिमा लड्ने संकेत गरेका छन् । सभापति देउवाले आफु नेतृत्वमा बस्दै पार्टीलाई ठुलो पार्टी बनाउनका लागि सभापतिमा दोहोरिने बताएका छन् । उनले आफु निकट केन्द्रीय सदस्यहरुलाई डाकेर...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः सभापतिमा लड्ने संकेत गरेका छन् ।

सभापति देउवाले आफु नेतृत्वमा बस्दै पार्टीलाई ठुलो पार्टी बनाउनका लागि सभापतिमा दोहोरिने बताएका छन् । उनले आफु निकट केन्द्रीय सदस्यहरुलाई डाकेर छलफल समेत गरेका थिए । आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशन हुदैँछ ।

प्रकाशित मिति २०७८ असार ५ गते शनिवार ०२:५१
प्रतिक्रिया दिनुहोस्