





चर्चाको विषय
पोखरा जेठ २६/ पोखरामा सोमबार बिहान एकजना युवकको हत्या भएको आशंका गरीएको छ। पोखरा महानगरपालिका वडा नं। १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरको युवकको शव फेला परेको हो । मृतकको सनाखत हुन सकेको छैन। घटनास्थलमा...





