आजको मौसम अपडेट :कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आजको मौसम अपडेट :कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना
२०८२ असार २९ गते आईतबार ०८:२३

पोखरा असार २९/ गण्डकी प्रदेशका कास्की, तनहुँ, स्याङ्जालगायतका ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भएको छ ।दिउँसो सबै प्रदेशका केही ठाउँहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी, कर्णाली...

पोखरा असार २९/ गण्डकी प्रदेशका कास्की, तनहुँ, स्याङ्जालगायतका ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भएको छ ।दिउँसो सबै प्रदेशका केही ठाउँहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति दकोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अरु प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।राति कोशी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति २०८२ असार २९ गते आईतबार ०८:२३
प्रतिक्रिया दिनुहोस्