पोखरामा चोर आतङक: पेस्तोल देखाई सुन लुट्न खोज्ने सुजन बि.क पक्राउ

पोखरामा चोर आतङक:  पेस्तोल देखाई सुन लुट्न खोज्ने सुजन बि.क पक्राउ
२०८२ असोज २८ गते मङ्गलबार ०३:१५

पोखरा असोज २८/ पोखरामा यतिबेला चोर आतङ बढेको छ । यसै क्रममा पोखरा(१२ शितलदेवीको हिटिमार्गमा सोमबार साझ करिब ८ ३० बजे एक स्थानिय महिलाको सुन लुट्न आएका एकजना युवा पक्राउ परेको छ्न । स्थानिय महिलाको घाँटी र कानमा लगाएको सुन तान्ने...

पोखरा असोज २८/ पोखरामा यतिबेला चोर आतङ बढेको छ । यसै क्रममा पोखरा(१२ शितलदेवीको हिटिमार्गमा सोमबार साझ करिब ८ ३० बजे एक स्थानिय महिलाको सुन लुट्न आएका एकजना युवा पक्राउ परेको छ्न । स्थानिय महिलाको घाँटी र कानमा लगाएको सुन तान्ने क्रममा महिलाले हार गुहार गरेपछि ती युवा भागेका थियो ।

ग १३ प ९८३२ नं ।पल्सर बाईकमा आएको ती युवाले पेस्तोल देखाई महिलाको घाँटी र कानमा लगाएको सुन लुछ्न खोजेका थिए ।
स्थानियले प्रहरीलाई खबर गरे पछि पोखरा १२ को भेटनरी नजिकबाट प्रहरीले युवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । पक्राउ पर्नेमा मोदी गाउँपालिका वडा नं। १ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। २० भलाम बस्ने वर्ष २४ को सुजन विक रहेका छन् । उनले बोको पेस्तो समेत नक्लली रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बिक लाई थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरी जनाएको छ।

प्रकाशित मिति २०८२ असोज २८ गते मङ्गलबार ०३:१५
प्रतिक्रिया दिनुहोस्