हिमानी शाह भेट्न अभिनेत्री मनिषा

हिमानी शाह भेट्न अभिनेत्री मनिषा
२०७८ असोज १२ गते मङ्गलबार ११:२३

र्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा  कोइरालाबीच भेटघाट भएको छ।  उनीहरूबीच शनिबार राति भेटघाट भएको अभिनेत्री मनीषाले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर सार्वजनिक गर्दै जानकारी दिएकी छन्।  समाजिक सञ्जालमा फोटो पोस्ट गर्दै पूर्वयुवराज्ञी...

र्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा  कोइरालाबीच भेटघाट भएको छ।  उनीहरूबीच शनिबार राति भेटघाट भएको अभिनेत्री मनीषाले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर सार्वजनिक गर्दै जानकारी दिएकी छन्।  समाजिक सञ्जालमा फोटो पोस्ट गर्दै पूर्वयुवराज्ञी हिमानीसहित विभिन्न महिलासँग विशेष समय बिताएको बताएकी छन्।

मनीषाले लेखेकी छन्, ‘विश्वलाई सशक्त महिलाहरूको खाँचो छ, जसले अरूलाई अगाडि बढ्न र बनाउन मद्दत गर्छन्। जसले अरूलाई माया गर्न र अरूबाट माया पाउन सक्छन्। महिला जसमा नम्रता र उग्रता दुवै क्षमता हुन्छन् –एमी टेनी।’

प्रकाशित मिति २०७८ असोज १२ गते मङ्गलबार ११:२३
प्रतिक्रिया दिनुहोस्