गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित देवकुमार नेपालीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले नवनिर्वाचित नगर प्रमुख नेपालीलाई आज जिल्ला...
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित देवकुमार नेपालीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले नवनिर्वाचित नगर प्रमुख नेपालीलाई आज जिल्ला सदरमुकाम बागलुङमा सपथ गराएका हुन । नगर प्रमुखको सपथ पछि स्थानीय तहमा निर्वाचित उपप्रमुख लगायत वडा अध्यक्ष तथा सदस्यहरुको सपथ हुनेछ ।