नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
२०८१ पुस २३ गते मङ्गलबार ०८:४८

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५० मिनेटमा त्यस क्षेत्रमा ७ म्याग्निच्युडको...

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५० मिनेटमा त्यस क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
मंगलबार बिहान काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का महसुस भएको थियो ।

प्रकाशित मिति २०८१ पुस २३ गते मङ्गलबार ०८:४८
प्रतिक्रिया दिनुहोस्